यही २०७७ साल चैत ४ गते पारिजात स्मृति केन्द्रको साधारणसभा केन्द्रका अध्यक्ष रायनको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारणसभाले सदस्य सचिव स्नेह सायमिको संस्थागत प्रतिवेदन पारित गर्नुका साथै कोषाध्यक्ष  दिलसुन्दर श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पारित गरेको थियो ।  साधारणसभाले  निम्न पदाधिकारी सहितको  नयाँ कार्यसमिति चयन गरेको छ । 
 


 
No comments:
Post a Comment